×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

थुलुङ दूधकोशीमा बृहत कवि गोष्ठी सम्पन्न


  •   शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
  • सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकामा मा बृहत कवि गोष्ठी सम्पन्न भएको छ । गोष्ठी तथा कविता प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिका–११ का शम्भु निशब्द प्रथम भएका छन् ।

    सोलुखुम्बुमा नै पहिलो पटक गठन भएको थुलुङदुधकोशी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बृहत् कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा लेखनाथ कटेल दोस्रो र निर्मला बस्नेत तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, द्वितीयले २० हजार, तृतीयले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    प्रतियोगितामा ६२ जना कविको सहभागिता रहेको थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुवास सङ्गम राईले जानकारी दिए । ग्रामीण क्षेत्रका प्रतिभालाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।

    गोष्ठीका प्रमुख अतिथि तथा थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले स्थानीयस्तरमा रहेका प्रतिभा प्रस्फुटन गर्ने यस्ता खालका प्रोत्साहनमूलक कार्यक्रम निरन्तर रूपमा गर्ने बताए ।

    शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा
    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    किसानलाई नगद अनुदान
    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य
    ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation