×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य


  •   आइतबार, साउन २६, २०८२ मा प्रकाशित
  • काठमाडौं — युवा हास्य कलाकार रुपेश रेग्मीले यस वर्षको गाईजात्रामा आक्रोश र व्यंग्यको धारिलो मिश्रण दर्शकसामु पेस गरेका छन्। सामाजिक र राजनीतिक विकृति–विसंगतिविरुद्ध आफ्नो स्वर सधैं निर्भीक रूपमा प्रस्तुत गर्दै आएका रेग्मीले ‘गाईजात्रा २०८२ विशेष झटारो’ शीर्षकमा नयाँ प्रस्तुति यूट्युबमार्फत सार्वजनिक गरेका हुन्।

    साढे १३ मिनेट लामो यस भिडियोमा उनले वाचन, अभिनय र कवितात्मक शैली प्रयोग गर्दै देशमा फैलिएका भ्रष्टाचार, सीमासम्बन्धी विवाद, जनजीवनका समस्या र युवामाझ फैलिएको निराशाप्रति तीखो टिप्पणी गरेका छन्। “३३ किलो सुन खोइ?”, “महाकाली खै?”, “टाउकोमा हेल्मेट खै?” जस्ता शीर्षकमार्फत उनले तात्कालिक मुद्दालाई व्यंग्यात्मक तरिकाले उठाएका छन्।

    यो गाईजात्रे विशेष सामग्रीको लेखन र निर्देशन स्वयं रेग्मीले गरेका हुन्। छायांकन जितेन्द्र खड्काले र सम्पादन अश्विन अधिकारीले गरेका छन्। रोजन तामाङ, अनिश खड्का, यूनिक भट्ट, अभियान लम्साल, सिम्पल देवकोटा लगायतका कलाकारले अभिनयमा साथ दिएका छन्। वरिष्ठ व्यंग्यकार शैलेन्द्र सिम्खडाप्रति विशेष आभार व्यक्त गर्दै रेग्मीले देशको हालतबारे दर्शकलाई सोच्न बाध्य पार्ने प्रस्तुति दिएका छन्।

    आइतबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा
    ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)
    मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू
    दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)
    सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला
    ‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation