×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

भोटखोलाका दुई सगरमाथा आरोहीलाई सम्मान


  •   शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित
  • काठमाडौ । सगरमाथाको चुचुरो पुग्न सफल भएका भोटखोलाका दुईजना आरोही दिपन गुरिङ र छियाङ ज्याबुलाई जेसी कपनले सम्मान गरेको गरेको छ ।

    जेसिज कपनले विश्व वातावरण दिवसको अवसर पारेर आरोहीद्वयलाई सम्मान गरेको हो । भोट खोला-४ स्थायी घर भई अध्ययनको सिलसिलामा ७ वर्षदेखि काठमाडौ आएका दिपन गुरुङ जेसिजमा आवद्ध भै सगरमाथामा जेसिजको लोगो फरफराएका थिए । २४ वर्षीय गुरुङले २०२५ मे १४ मा आफ्नो संस्थाको लोगोलाई सफलताकासाथ सगरमाथाको चुचुरोमा फहराएको भन्दै जेसिज कपनले उनलाई सम्मान गरिएको हो ।

    त्यसैगरी भोटखोला ३ हुङगुङ पाङ्दोकका छियाङ ज्याबुले पहिलोपटकमा नै सगरमाथा आरोहण गरेको बताए । भोटखोला लिङ्गमबाट एसईई उतिर्ण गरी तीन वर्ष अघि उच्च शिक्षा हासिल गर्न आएका उनले २३ मे २०२५ मा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको जानकारी दिए ।

    सम्मान कार्यक्रम जेसि कृष्ण सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए । जेसिजको लोगो सगरमाथाको चुचुरोमा पुर्‍याएर संस्थाको गरिमालाई थप उच्च बनाएको बताए । विषेश अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराईले आरोहणबाट युवालाई जेसिजले प्रेरित गरि नाम काम दाम हुने कुरालाई दिपन गुरुङ पात्रको रुपमा इङ्गित गरे ।

    कपन जेसिजका अध्यक्ष छितेन लिङ्बोले युवाहरु विदेशी रहेको अवस्थामा शिखर आरोहण एउटा विकल्पको रुपमा रहेको बताए । कपन जेसिजले आगामी दिनमा प्राविधिक विषयमा आरोहण गर्नेहरुको लागि तालिम तथा प्रशिक्षण गरिने बताए ।

    शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    किसानलाई नगद अनुदान
    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’
    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation