×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

नेपालका महिला र पुरुष खो खो विश्वकपमा


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । खो खो खेलमा भने नेपालले छलाङ मारेको छ । यो खेलको पहिलो विश्वकपमै नेपालको सहभागिता हुन लागेको हो । अझ खुसीको कुरा प्रतियोगितामा नेपालका महिला र पुरुष दुवै टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

    १३ देखि १९ जनवरीसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप २०२५ मा नेपालसहित कूल २४ राष्ट्रको सहभागिता हुनेछ । यस खेलको एकैपटक महिला र पुरुषको विश्वकप हुन लागेको हो ।

    खो खो मा विशेष गरी दक्षिण एसिया र एसियाकै टिमहरूको बाहुल्यता रहेको छ । खो खो विश्वकपमा दक्षिण एसियाका माल्दिभ्सबाहेक बाँकी ६ वटै टिमले सहभागिता जनाउँदैछन् भने एसियाबाट इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरियाले पनि खेल्दैछन् ।

    विश्वकपमा सहभाभी नेपाली टिम

    नेपाल पुरुष खो खो टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा ।

    नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले ।

    पुरुष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
    महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण बैद्य
    अन्य प्रशिक्षक : कयामुद्दिन मन्सुर र उषा कवर मगर
    सुशीलमान व्यञ्जनकार : सेफ दी मिसन

    • नेपाली खेलकुद
    • विश्वकपमा खो खो
    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    बुढानीलकण्ठको आयोजनामा प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिता
    विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जीत
    खेल शिक्षकलाई कबड्डी प्रशिक्षण
    मर्स्याङ्दीमा ‘साम्बा चोक’
    फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation