×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • नमोबुद्ध नगरपालिकामा प्रथम वान भर्सेज वान फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।हिजो शनिबार नरेफाट सेवा समाजका अध्यक्ष सार्किमान लामाको प्रमुख आतिथ्यतामा नमोबुद्ध नगरपालिका वडा नं ४ को कभर्ट हलमा प्रतियोगिता सञ्चालन भएको हो ।

    प्रतियोगितामा यहि शाखाका खेलाडिहरु, काठमाडौं र ललितपुर जिल्लाका गरि ७४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।कार्यक्रममा खेलाडीहरुलाई मेडल र प्रमाणपत्र समेत वितरण गरेको थियो।

    कार्यक्रममा खेलकुद विकास केन्द्रका अध्यक्ष कान्छामान तामाङ,नमोबुद्भ चेम्बर अफ कर्मसका अध्यक्ष विदुर वर्तौला,तामाङ पत्रकार संघ काभ्रेका जिल्ला सचिव अशोक बुद्ध लामा पुर्व खेलाडी तथा शिक्षक विष्णु न्यौपाने, प्रहरी मेडिकल टिम लगायत दर्शकहरुको उपस्थिति रहेको थियो ।

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान
    भरतपुर महानगरद्वारा ५ अर्ब १९ करोडको बजेट सार्वजनिक
    नगरसभाबाट प्रदेश खारेज गर्ने निर्णय सर्वसम्मत !
    बुढानीलकण्ठको आयोजनामा प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिता
    विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जीत

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation