×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

काठमाडौँ महानगरपालिका फाइनलमा


  •   बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कीर्तिपुर नगरपालिकालाई ३–० गोलले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।

    गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा बुधबार भएको खेलमा महानगरपालिका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनिष सेढाईँले लगातार २ गोल गरे । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।

    सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’ का विजेताहरु आयोजक गोदावरी नगरपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिकाबीच हुनेछ ।

    भोलि आयोजक गोदावरी र काठमाडौँको दक्षिणकाली नगरपालिकाबिच सेमिफाइनल खेल हुँदैछ । यस खेलका विजेता टीम र काठमाडौँ महानगरपालिकाको टीमबीच शुक्रबार फाइनल खेल हुने तालिका छ ।

    प्रतियोगिताको बिजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

    बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    बुढानीलकण्ठको आयोजनामा प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिता
    विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जीत
    खेल शिक्षकलाई कबड्डी प्रशिक्षण
    मर्स्याङ्दीमा ‘साम्बा चोक’
    फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation