×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

डिभोर्स न्यूनिकरण अभियानका लागि “ढुकुर जोडी”


  •   शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
  • मोरङ । सुन्दरहरैँचा नगरपालिकाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध बिच्छेद रोक्न र श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध बनाउन उत्कृष्ट डुकुर जोडी प्रतियोगिताको आयोजना गरेको छ ।

    उत्कृष्ट ढुकुर जोडी बन्न यस्ता ११ विशेषता जरुरी हुनेछन् ।

    कम्तिमा विवाह भएको ११ वर्ष पुरा गरेको हुनु पर्ने ।

    श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने ।

    विवाह दर्ता गरेको हुनुपर्ने ।

    स्थायी रुपमा सुन्दरहरैचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।

    छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।

    नागरिकता बनाउने उमेर पुरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।

    विद्यालय जाने उमेर पुरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।

    निरन्तर रुपमा संयुक्त परिवारमा (बुवा वा आमार सासु वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको हुनुपर्ने ।

    बुवाआमा वा सासुससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।

    हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरुमा वा समाजमा श्रीमान् श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।

    निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको हुनुपर्ने ।

    शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    नगर अस्पताल सञ्चालनमा
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने
    ३२ बुहारीलाई छात्रवृत्ति
    श्रमदानबाटै पुल निर्माण
    इनरुवा र इटहरीका विद्यालयमा बिदा

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation