×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)


  •   बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । हास्न नजान्नेहरू पनि पेट मिच्न बाध्य हुने र देशलाई माया गर्नेहरूलाई त अनिवार्य हेर्नैपर्ने गाईजात्रा कोशेली आएको छ-‘राष्ट्रिय चिडिया एयरबस’।

    हास्य कलाकारद्वय दमन रुपाखेती र उत्तम कोदेको संयुक्त परिश्रमले जन्माएको यो गाईजात्रा विशेष व्यंग्य अब युट्युबमा सार्वजनिक भइसकेको छ । यो भिडियो सिर्जना होइन, राष्ट्रिय स्तरको व्यंग्य उडान हो, जसले नेतादेखि जनतासम्म, लुतोपूजादेखि संसद छेउसम्म सबैलाई एकै फ्लाइटमा उडाएको छ।

    निर्देशक दमन भन्छन्, “हामी हाँस्न पनि बिर्सियौं, अनि रिसाउन पनि थाक्यौं । अब त व्यंग्यकै सहारामा चेतना जगाउने बेला भयो। यो भिडियो हाँसो मात्रै होइन, सन्देश, सचेतना र आशाको मिश्रण हो।”

    देशको हालको जटिल अवस्थाबाट भिडियो सुरु हुन्छ । यसमा नेताहरूको कर्तुत, जनताको प्रवृत्ति, अनि सुधारको झिनो आशा — सबै मिसिएको छ। तर यसमा टन्न हाँसो छ । सन्देश छ । अनि छ देशको यो दर्दमा बनेको हास्योपचार ।

    ‘राष्ट्रिय चिडिया एयरबस’ नाममात्रको कथा होइन, यसभित्र ‘राष्ट्रिय लुते पूजा’, ‘संसद छेउ’, ‘नेताको संकल्प’ जस्ता छोटा व्यंग्य पनि छन्, जसले यथार्थलाई हास्य रसमा चोपेर खाउँ खाउँ लाग्ने बनाएको छ ।

    यस सिरियलमा कलाकार दमन रुपाखेती, उत्तम ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।

    बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा
    गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य
    ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)
    मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू
    सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला
    ‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation