×
आइतबार, साउन २६, २०८२
☰
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

लोकप्रिय समाचार

  • १. ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

  • २. गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

  • ३. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)


  •   शनिबार, साउन २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । ‘हरि ओम विष्णु विष्णु ! नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु !’ यो कुनै वैदिक मन्त्र होइन, चर्चित हाँस्या कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

    ‘जसो–जसो जजमान, तसो–तसो स्वाहा’ भन्दै श्राद्ध ब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै ‘सिस्नु पानीले हान्नु नम’ भन्न समेत पछि परेका छैनन् ।

    रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’ केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो । व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । ‘नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो,’ उनी भन्छन् ।

    दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भिडियोमा स्वयं रुपाखेतीसँगै उत्तम अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बलबहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।

    निर्माता दिलिप ढकाल रहेको भिडियो सागर खड्काले खिचेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन् ।

    शनिबार, साउन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य
    लगातार उकालो लाग्दै सेयर बजार

    लोकप्रिय

    • १.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • २.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ३.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • २.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ३.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ५.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ६.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ७.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ८.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation