×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

सार्बजनिक शौचालय नहुदाँ समस्या


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • रौतहटको कटहरियामा सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा सैयौं मानिसलाई सास्ती भोग्नु परेको छ।

    बजारको दक्षिणतर्फ अव्यवस्थित सार्वजनिक शौचालयबाट बजारका ब्यापारी तथा किनमेल गर्न आउने मानिसको जेनतेन काम चले पनि बजारको उतरतर्फ कठिनाई भएको हो।

    बजारको उतरतर्फ नेपाल बैंक लिमिटेड, प्रहरी थाना छेउ सुनार चौकमा सार्वजनिक शौचालय नहुँदा स्थानिय ब्यापारीसँगै प्रहरी कार्यालय र बैंकमा आउने सेवाग्राहीलाई ठूलो शास्ती भोग्नु परेको छ।

    सुनार चौकमा बैंक, प्रहरी थाना, झण्डै एकदर्जन सुनचाँदीपसल संगै अन्य गरी दुई दर्जन पसल सञ्चालनमा रहेको छ । बजार क्षेत्रको अधिकांस पसलहरुमा शौचालय सुबिधा उपलब्ध छैन।

    हप्ताको दुईपटक आईतवार बुधवार लाग्ने हाट बजारमा प्रहरी, बैंकसँग सम्बन्धित सेवाग्राहीका साथै सैयौं मानिस किनमेल गर्न आउने गर्दछन्।

    सो समयमा दिशा पिसाब लागेमा पुरुष सेवाग्राही अथवा पसलेहरु झण्डै ७०० मीटर टाढा सौच गर्न जानुपर्ने बाध्यता रहेको छ । त्यसैगरी महिला सेवाग्राहीहरु सौच गर्न कसैको पारिवारिक घरमा अथवा बाँसघारी झ्याङमा जानुपर्ने बाध्यता रहेको छ ।

    कटहरिया नगरपालिकामा एकजना मेयर सियाराम कुशवाहाको कार्यकाल पूरा भएको तथा बर्तमान मेयर अजय प्रकाश जैसवालको कार्यकालको तेस्रो बर्ष बिति रहँदा बजारको उतरीचौकमा सार्वजनिक शौचालय बनाउनतर्फ ध्यान भएको छैन।

    मेयर अजयप्रकाश जैसवालले उक्त स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न योजना स्वीकृत भईसकेको बताउँदै यसै आर्थिक वर्षभित्र निर्माण हुने प्रतिबद्धता जनाए ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation