×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

सञ्चार नीति बनाउन स्थानीय तहको प्रतिबद्धता


  •   शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित
  • संखुवासभाका सबै स्थानीय तहका जनप्रतिनिधिहरूले सञ्चार नीति बनाउन प्रतिबद्धता जनाएका छन्। सदरमुकाम खाँदबारीमा ‘पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

    जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको तर्फबाट साझा रूपमा बोल्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जिल्लाका सबै स्थानीय तहहरू सञ्चार नीति बनाउन प्रतिबद्ध रहेको बताए। राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारहरूको सबलीकरण र विकासका लागि स्थानीय तहहरूले सञ्चार नीति बनाउनुपर्ने उनको भनाइ छ।

    कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले लोकतन्त्र स्थापनाका लागि समेत पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकास र सबलीकरणका लागि स्थानीय तह सहयोग गर्न तत्पर रहेको जनाएका थिए।

    नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाले समन्वय र कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले सहयोग गरेको थियो

    शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    नगर अस्पताल सञ्चालनमा

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation