×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेको छ । कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीलाई १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको हो ।

    कागेश्वरी मनोहरा नगर अस्पतालमा सेरो ल्यावसंगको सहकार्यमा अत्याधुनिक ल्याव सेवा शुरु भएको छ । कागेश्वरीले आफुसँग भएको एक थान क्लिया एनालाइजर मेसिन चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।

    नगर अस्पतालमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, मेडिकल सुपरिटेन्डेन अनमिका सिंह, अस्पतालका कार्यकारी निर्देशक डा. अर्जुन कार्कीसहित स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरीका नगर प्रमुख कार्कीले स्वास्थ्यसँग सम्बन्धित सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले चाँगुनारायणका प्रमुख खत्रीमार्फत त्यहाँका सम्पूर्ण नगरवासीको स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

    स्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्चस्तरको सेवा प्रदान गर्न नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताउनुभयो ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    साताभर निरन्तर वर्षा हुने
    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation