×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

एपिएफ फाइनलमा


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा एपिएफले स्थान बनाएको छ ।

    हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको दोस्रो सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै एपिएफ अन्तिम दुईमा पुगेको हो ।

    एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ७१ औं मिनेटमा र अनिता केसीले ७६ औं मिनेटमा गोल गरिन् । रश्मिले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत गोल गरिन् ।‌ अनिता केसीले पनि अनिता बस्नेतकै असिष्टमा गोल गरेकी हुन् ।

    योसँगै रश्मि गोल्डकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । उनले २ खेलमा ६ गोल गरेकी छिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी रेनुका नगरकोटे प्लेयर अफ दि म्याच घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

    फाइनल बिहीवार दिउँसो ३ बजे हुनेछ । पुलिस मंगलबार नै भएको पहिलो सेमिफाइनलमा चितवनलाई ७-० फराकिलो गोलान्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

    प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुढानीलकण्ठको आयोजनामा प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिता
    विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जीत
    खेल शिक्षकलाई कबड्डी प्रशिक्षण
    मर्स्याङ्दीमा ‘साम्बा चोक’
    फुल कन्ट्राक्ट कराते प्रतियोगिता सम्पन्न
    काठमाडौँ महानगरपालिका फाइनलमा

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation