×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

फक्ताङलुङबाट बर्खे बिदा गायब !


  •   शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको पढाइमा परेको असरका कारण ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शैक्षिक क्यालेन्डरमा भएको मिन पचासको वर्षे बिदालाई घटाउने भएको छ ।

    गाउँ शिक्षा समिति तथा पालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठकले निर्णय गरेको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जानकारी दिए ।

    शैक्षिक क्यालेन्डरमा भएको मिन पचासको बर्षे बिदालाई असार मसान्तसम्म घटाउने र वर्षा यामको मौसमलाई मध्यनजर गरी शिक्षा शाखाबाट सूचना जारी भए पश्चात् मात्र विद्यालय बिदा गर्ने निर्णय भएको शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष लिम्बूले जानकारी दिए । आन्दोलनका कारण विद्यालयको पढाइमा भएको असर भरण गर्न दसैँ–तिहार पश्चताका सार्वजनिक बिदाका दिनहरूमा समेत पठनपाठन सञ्चालन गर्ने सहमति बनेको पालिकाले जनाएको छ ।

    पालिकाले शैक्षिक सत्र २०८२ देखि कक्षा ४ देखि माथिका हरेक कक्षाको हरेक बिषयमा विद्यार्थी सफल हुने दर कम्तीमा ६५ प्रतिशत हुनुपर्ने लक्ष्य निर्धारण गरेको छ । पालिकाले शैक्षिक सत्र २०८२ देखि सर्वोत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने शिक्षकलाई सम्मान तथा सबैभन्दा कम सिकाई उपलब्धि हासिल गर्ने विद्यालय तथा विषय शिक्षकलाई दण्ड स्वरूप पहिलो चरणमा सामाजिक सञ्जालमा नाम सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

    शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation