×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

चाँगुनारायणका कृषकहरुलाई अर्गानिक खेती तालिम


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाको आयोजना र स्वच्छ हावा संजाल चाँगुनारायणको समन्वयमा अर्गानिक खेती, जैविक मल तथा जैविक बिषादी निर्माण सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

    नगरपालिकाको हेल्मेट डाँडा भवनमा आयोजित तीन दिने तालिममा प्रत्येक वडाबाट ३ जनाको दरले २७ जना कृषकहरु सहभागि हुनुहुन्थ्यो । कार्यक्रम नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभएको थियो ।

    नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्रीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले सहभागिलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

    तालिममा नेपाल प्रदुषण नियन्त्रण तथा वातवरण ब्यवस्थापन केन्द्रका स्रोत ब्यक्ती लक्ष्मी प्रसाद घिमिरेले अर्गानिक खेति र फोहोरमैला ब्यवस्थापन, नेप्सेम्याक प्रा.लिका प्रबन्धक बाबुराम चौलागाईले प्रागरिक मल बनाउने विधि, विज्ञ तथा स्रोत ब्यक्ती शिव यन्द्योले बनस्पति बिषादी बनाउने विधी, प्रभावकारी जिवाणु बृद्धि गर्ने बिधी तथा कम्पोस्ट मललगायत विभिन्न जैविक बिषादी निर्माण सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो ।

    वास शाखा प्रमुख सुरेन्द्र लामिछाने, स्वच्छ हावा सञ्जाल चाँगुनारायण अध्यक्ष रविता कार्की, वास सहजकर्ता मेनुका थापालगायतले पनि तालिम सहभागिलाई प्रशिक्षण दिनु भएको थियो ।

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान
    भरतपुर महानगरद्वारा ५ अर्ब १९ करोडको बजेट सार्वजनिक
    नगरसभाबाट प्रदेश खारेज गर्ने निर्णय सर्वसम्मत !
    बुढानीलकण्ठको आयोजनामा प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिता
    जनताको घरघरमा जिपिएस सिस्टम
    मेयर बालेनले सोधे प्रवक्तालाई स्पष्टीकरण

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation