×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

कावासोतीमा प्रहरी चौकी स्थापना गर्न माग


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • नवलपरासी पूर्व (नवलपुरको) कावासोती–१५ मा प्रहरी चौकी स्थापना गर्न स्थानीयले माग गरेका छन् ।

    यस क्षेत्रमा मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा प्रहरी चौकीले हेर्दै आएको छ।गाउँघरमा कुनै घटना भए प्रहरी चौकीबाट आउन निकै समय लाग्ने हुँदा पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना भएमा सहज हुने स्थानीयले बताएका छन्।

    कावासोती १५ का वडा सदस्य समेत रहनुभएका शिवप्रसाद काफ्लेले कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्नु एकदमै आवश्यकता भएको बताउनुभयो ।

    कावासोती १५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठले गाउँको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापनाको खाँचो रहेको बताउनुभयो।

    कावासोती १५ मा प्रहरी चौकी स्थापना भएमा कावासोती १७ र १४ को केही क्षेत्रमा समेत पायक पर्ने हुँदा प्रहरी चौकी स्थापनाका आवश्यक रहेको स्थानीय गीता विकले बताउनुभयो।

    कावासोती १५ र १७ कोल्हुवा प्रहरी चौकीको कार्यक्षेत्र हो। यो क्षेत्र ग्रामीण क्षेत्र भएको हुँदा घटना पनि धेरै हुने कतिपय घटना रोक्न खोज्दा मिलाउन खोज्दा आफैँलाई जोखिम समेत हुने अवस्था रहेको भन्दै प्रहरी चौकी स्थापना हुनसके यस क्षेत्रमा सुरक्षाको अनुभूत गर्न सकिने विकले बताउनुभयो।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    कञ्चन गाउँपालिकाका ४५१ परिवारले पाए जग्गाधनी पुर्जा
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने
    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान
    पोखरा महानगरले ल्यायो साढे ८ अर्बको बजेट

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation