×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

खेल शिक्षकलाई कबड्डी प्रशिक्षण


  •   शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित
  • ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकामा खेल शिक्षकलाई कबड्डी खेलसम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको छ। गाउँपालिकाभरिका विद्यालयका खेल शिक्षकलाई कबड्डी विधाको खेलसम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको हो।

    जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा कबड्डी सम्बन्धी तीन दिने आधारभूत प्रशिक्षण सुरु भएको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा शुक्रबारदेखि सुरु भएको प्रशिक्षणमा गाउँपालिकाका नौ वटा माध्यमिक विद्यालयका खेल शिक्षक १८ सहभागी हुनुभएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो।

    समितिका अध्यक्ष लिम्बूका अनुसार प्रत्येक विद्यालयबाट एक–एक जना महिला र पुरुष शिक्षक प्रशिक्षणमा सहभागी हुनुभएको छ। कबड्डी खेलका प्रशिक्षक मदन सेन्दाङ र दुर्गामणि तामाङले प्रशिक्षार्थीलाई प्रशिक्षण दिँदै हुनुहुन्छ। प्रशिक्षण गाउँपालिकाको आर्थिक तथा जिल्ला कबड्डी सङ्घको प्राविधिक सहयोगमा सुरु गरिएको खेलकुद विकास समितिले जनाएको छ।

    गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बू, खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल, अन्य जनप्रतिनिधि, सुरक्षा प्रतिनिधि लगायतको उपस्थितिमा प्रशिक्षण सुरु गरिएको हो। प्रशिक्षण आइतबार सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

    शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    नगर अस्पताल सञ्चालनमा
    कञ्चन गाउँपालिकाका ४५१ परिवारले पाए जग्गाधनी पुर्जा
    कावासोतीमा प्रहरी चौकी स्थापना गर्न माग
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation