×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

असिनापानीले बालीमा क्षति


  •   आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
  • जुम्ला । शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्‍याएको छ । जिल्लाका आठै वटा स्थानीय तहमा परेको असिनापानीले किसानको बालीनाली नष्ट गरिदिएको हो ।असिना पानीले राँसाका ११५ र मालापानीका ७०, खोप्रीका ४५ र ढिपुगाउँका ९० घरपरिवारले भित्र्याउन तयार गरेको जौँ, गहुँ र उवा बाली नष्ट गरेकाले किसान चिन्तित बनेका छन् ।

    तिला गाउँपालिका–९ मा आधा फिटसम्म असिना जमेको स्थानीयले जानकारी दिएका छन् ।असिनासँगैको पानीले स्याउ, मार्सी धानको बिउलगायतका बालीनालीमा क्षति पुर्‍याएको छ ।एक घण्टासम्म निरन्तर असिना परेपछि लगाएको बाली सखाप पारेको तथा जनजीवन प्रभावित भएको स्थानीय उमेश रावतले बताउनुभयो ।उहाँका अनुसार असिनाले भित्र्याउन तयारी अवस्थामा रहेको जौ खेतमै झारेको छ ।यस्तै बारीमा लगाएको गहुँ, सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको हो।

    हिमा गाउँपालिका–१ का किसान वीरबहादुर शाहीले झन्डै चार इन्च मोटो असिना परेको बताउनुभयो ।उहाँले पाटनमा भेडा जोगाउन पनि समस्या परेको जनाउनुभयो ।त्यस क्षेत्रको असिनाले स्याउका फूल त रहेनन् नै, पातसमेत सखाप पारेको शाहीको भनाइ छ ।रावतका अनुसार यस वर्षको हिउँदमा पनि यति भीषण गरी नपरेको असिना यो पटक परेको हो ।पहिलो पटक यति धेरै मात्रामा असिना परेको स्थानीयको भनाइ रहेको छ ।

    असिनापानीले बालीमा गरेको क्षतिका विषयमा किसानले पालिकामा खबर गरिरहेका छन् ।स्थानीयका अनुसार खोलामा आएको बाढीले मार्सी धानका बेर्ना र खेतमा समेत क्षति गरेको छ ।यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ । स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहतका लागि क्षतिपूर्तिको आशा गरेका छन्।

    आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    कञ्चन गाउँपालिकाका ४५१ परिवारले पाए जग्गाधनी पुर्जा
    कावासोतीमा प्रहरी चौकी स्थापना गर्न माग
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने
    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation