×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

योनी क्यान्सर रोकथामका उपाय


  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • महिला प्रजनन क्यान्सरमध्ये दुर्लभ क्यान्सर हो। यो पाको उमेरका महिलामा मुख्यतया हुने गर्दछ। यो क्यान्सर सुरुको अवस्थामा पत्ता लगाउनसके पूर्ण रुपमा निको पनि हुन्छ। यो क्यान्सर पनि एचपिभी भाइरसको कारणले पनि हुने गर्दछ।

    लक्षण
    १. योनीको रङमा परिवर्तन हुनु।
    २. योनीमा मासु पलाउनु।
    ३. योनी चिलाउनु। 
    ४.पिसाब फेर्दा दुखेको वा पोलेको जस्तो हुनु।
    ५. रक्तश्राव जुन महिनावारीस“ग सम्बन्धित नहुनु।

    रोकथाम
    योनीको क्यान्सर पनि ह्युमन प्यापिलोमा भाइरसस“ग पनि सम्बन्धित रहेको हुनाले सो भाइरसको विरुद्ध महिलाहरुले जीवनमा यौन क्रियाकलाप सुरु हुनु अगावै खोप लगाउन सकिन्छ। योनीमा भएको परिर्वतन आफैंले जा“च गरी वा स्त्री रोग विशेषज्ञबाट जँचाउन सकिन्छ। 

    संयुक्त राज्य अमेरिकामा मात्र हरेक ६ मिनेटमा १ जना महिला प्रजनन क्यान्सर निदान हुने गर्दछ। सन् २०१८ मा ९१७३० जना नया“ महिला प्रजननका क्यान्सर बिरामीको निदान हुने र २८०८० जना यस रोगबाट मृत्यु हुने अनुमान गरिएको छ।

    सबै महिला प्रजनन अंगका क्यान्सरका लक्षण सुरुमै नदेखिए तापनि प्रायको लक्षण सुरुमै देखापर्ने हुनाले यसलाई बेवास्ता नगरी समयमै परीक्षण गरिएमा पूर्ण रुपमा निको हुन सक्छ। 

    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    कञ्चन गाउँपालिकाका ४५१ परिवारले पाए जग्गाधनी पुर्जा
    कावासोतीमा प्रहरी चौकी स्थापना गर्न माग
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने
    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation